Chauthoanga - Nepali News Media
संघिय गणतन्त्र स्थापना भएपछि गाउँस्तरमा खेलकुदको विकास भयो : मन्त्री थारु 
संघिय गणतन्त्र स्थापना भएपछि गाउँस्तरमा खेलकुदको विकास भयो : मन्त्री थारु  लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री ईन्द्रजित थारुले संघिय गणतन्त्र स्थापना भएपछि गाउँस्तरमा खेलकुद पुगेको बताउनुभएको छ । उहाँले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना संगै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गाउँ गाउँमा पुगेर ग्रामिण वस्तिमा खेलकुदको विकास भएको बताउनुभयो ।  मन्त्री थारुले खेललाई मावन जिवनको अभिन्न अंगकोरुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो ।
मानव समाजलाई सहि दिशा निर्देश गर्न दुर्व्येसनलाई अन्त्य गर्नु पर्नेमा जोड
मानव समाजलाई सहि दिशा निर्देश गर्न दुर्व्येसनलाई अन्त्य गर्नु पर्नेमा जोड मानव समाजलाई सहिदिशा निर्देश गर्नका लागि हरेक प्रकारका दुर्व्येसनलाई अन्त्य गर्नु पर्ने बंगलाचुलीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । उनिहरुले समाजमा लागुपदार्थ, ईन्टरनेट, सामाजिक संजाल,ईन्टरनेट गेम जस्ता अनेकौँ खालका कुलतहरु मौलाउँदै गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बंगलालचुली गाउँपालिकामा विद्यालय आउँदै गरेका विद्यार्थिलाई अपरिचित व्यक्तिहरुले आक्रमणगर्दा एक छात्रा घाईते
बंगलालचुली गाउँपालिकामा विद्यालय आउँदै गरेका विद्यार्थिलाई अपरिचित व्यक्तिहरुले आक्रमणगर्दा एक छात्रा घाईते दाङको बंगलालचुली गाउँपालिकामा विद्यालय आउँदै गरेका विद्यार्थिलाई अपरिचित व्यक्तिहरुले आक्रमणगर्दा एक छात्रा घाईते भएकी छन् । बंगलाचुली गाउँपलिका वडा नम्वर ६ गँदारी निवासी १२ वर्षिया अन्जना पुनमगर घाईते हुनुभएको हो ।बंगलाचुली गाउँपालिका वडा नम्वर ५ मा रहेको सुधा माद्यामिक विद्यालय झेलनेटामा कक्षा ७ मा अध्यनरत पुनको बाँया गालामा गहिरो चोट...
फागुन १ गते ‘जनयुद्ध दिवस’को अवसरमा  बंगलाचुली गाउँपालिकामा सार्वजनिक बिदा
फागुन १ गते ‘जनयुद्ध दिवस’को अवसरमा बंगलाचुली गाउँपालिकामा सार्वजनिक बिदा बंगलाचुली गाउँपालिकाले २०७९ साल फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)को अध्यक्षतामा आज शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठले फागुन १ गते ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।  
आयुर्वेद चिकित्सालाई उपचार र स्वस्थ जीवन पद्धती सँग जोडेर लैजानुपर्नेमा जोड
आयुर्वेद चिकित्सालाई उपचार र स्वस्थ जीवन पद्धती सँग जोडेर लैजानुपर्नेमा जोड आयुर्वेद चिकित्सालाई उपचार र स्वस्थ जीवन पद्धती सँग जोडेर लैजानुपर्ने बंगलाचुली गाउँपालिकामा आज आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । बंगलाचुली गाउँपालिका हाँसिपुर आयुर्वेद औषधालयको आयोजनामा आज कमिरेचौरमा सम्पन्न स्थानिय नागरिक आरोग्य समितिलाई अभिमुखिकरण कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । 
बंगलाचुली गाउँपालिकाको दक्षीणी भेगमा भईरहेको विद्युत विस्तारको अवस्थाको अवलोकन
बंगलाचुली गाउँपालिकाको दक्षीणी भेगमा भईरहेको विद्युत विस्तारको अवस्थाको अवलोकन दाङको बंगलाचुली गाउँपालिकाको दक्षीणी भेगमा भईरहेको विद्युत विस्तारको अवस्थाको आज अवलोकन गरिएको छ । त्यस क्षेत्रका स्थानियको घरघरमा विद्युत पुराउने काम समयमै सम्पन्न गराउनका लागि बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)ले अवलोकन गर्नुका साथै स्थानिय संग प्रत्यक्ष भेटगरी गुनासो सुन्नेकाम गर्नुभएको हो ।  बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर,नेपाल विद्युत...