तापा चोकदेखि तापासम्मको सडक मर्मतको माग राख्दै स्थानीयले गाउँपालिकामा वुझाए ज्ञापनपत्र
बिहीबार, मंसिर १३, २०८१
दाङको बंगलाचुलीम बृहत भैलो महोत्सव सम्पन्न : `संस्कृति जोगाउनमा पालिकाको महत्त्वपूर्ण भूमिका´
मंगलबार, कात्तिक २७, २०८१
भैलो महोत्सवको तयारी अन्तिम चरणमा
आइतबार, कात्तिक २५, २०८१
यही कार्तिक २७ गते हरिबोधनी एकादशीको दिन बङ्गलाचुली लेकमा आयोजना हुन लागिरहेको भैलो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय कला संस्कृतिको संरक्षण, पर्यटकीय क्षेत्रको विकासका लागि बंगलाचुली गाउँपालिकाले आयोजना गरेको स्थानीय भैलो महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि तयारी व्यापक पारिएको हो ।
बंगलाचुली गाउँपालिकामा भैलो महोत्सव हुने
बिहीबार, कात्तिक १५, २०८१
दाङको बंगलाचुली गाउँपालिकाले स्थानिय सोरठी भैलो महोत्सव गर्ने भएको छ । बंगलाचुली गाउँपालिकाको विभिन्न पर्यटकीय क्षेत्रको विकास, प्रवर्द्धन एवं प्रचार प्रसार तथा स्थानिय कला संस्कृतिको संरक्षणको लागि भैलो महोत्सवको आयोजना गरेको हो ।
दाङको बंगलाचुली गाउँपालिकामा विभिन्न प्रजातिका सर्पहरुको अनुसन्धान गरिने
बिहीबार, असोज १०, २०८१
दाङको बंगलाचुली गाउँपालिकामा विभिन्न प्रजातिका सर्पहरुको अनुसन्धान गरिने भएको छ ।विगत लामोसमय देखि सर्पको खोज तथा उद्धार कार्यमा लागि अहिले सर्पहरुको वैज्ञानिक अध्ययनमा लाग्नुभएका घोराही निवासी वसन्त सुवेदीले गाउँपालिकाको आठवटै वडाहरुमा पाईने सर्पको अनुसन्धान गर्न लाग्नु भएको हो ।