दाङको बंगलाचुलीमा प्रथम खेतुलाल स्मृति प्रतियोगिता सुरु
शुक्रबार, कात्तिक २, २०८१
दाङको बंगलाचुली गाउँपालिकामा विभिन्न प्रजातिका सर्पहरुको अनुसन्धान गरिने
बिहीबार, असोज १०, २०८१
दाङको बंगलाचुली गाउँपालिकामा विभिन्न प्रजातिका सर्पहरुको अनुसन्धान गरिने भएको छ ।विगत लामोसमय देखि सर्पको खोज तथा उद्धार कार्यमा लागि अहिले सर्पहरुको वैज्ञानिक अध्ययनमा लाग्नुभएका घोराही निवासी वसन्त सुवेदीले गाउँपालिकाको आठवटै वडाहरुमा पाईने सर्पको अनुसन्धान गर्न लाग्नु भएको हो ।
बंगलाचुली गाउँपालिकामा एक सय आठ जोडी बर पिपल लगाईदै
सोमबार, साउन १४, २०८१
गाउँपालिकाको वडा नम्वर एक र दुईको विचमा पर्ने धिमधिमे पर्यटकीय स्थल परिसरमा साउन १६ गते एकादशीको दिन बृहत वृक्षारोपण कार्यक्रम अन्तरगत १ सय ८ जोडी वरपिपल साथै अन्य प्रजातिका बोटबिरुवा रोप्ने कार्यक्रम तय भएको वडा नम्वर दुईका अध्यक्ष एवं संयोजक मैते पुन मगरले जानकारी दिनुभयो ।