जनता हिड्ने सडक कालोपत्रे गराउन दवाव दिँदा बंगलाचुली गाउँपालिका अध्यक्ष पुनलाई मुद्दा
बिहीबार, फागुन २५, २०७९
अन्तराष्ट्रिय श्रमीक महिला दिवस बंगलाचुलीमा विभिन्न कार्यक्रमगरी मनाईयो
बुधबार, फागुन २४, २०७९
११३ औँ अन्तराष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा दाङको बंगलाचुलीमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । बंगलाचुली गाउँपालिकाको ८ वटै वडामा विभिन्न औपचारीक कार्यक्रमको आयोजना गरि श्रमीक महिला दिवस मनाईएको हो ।
बंगलाचुली गाउँपालिकाको ८ वटै वडा कार्यालयको आर्थिक सहयोग तथा वडामा क्रियासिल विभिन्न गैर सरहकारी संस्थाको आयोजनामा श्रमीक महिला दिवस...
शिक्षाको विकास संगै मानविय विकास आजको आवश्यकता :बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर
बुधबार, फागुन १७, २०७९
बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)ले शिक्षाको विकास संगै मानविय विकास पनि आजको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले शिक्षा संगै मानविय विकास नहुँदा सम्म सम्मुनत समाजको परिकल्पना गर्न नसकिने बताउनुभयो ।
बंगलाचुली गाउँपालिका वडा नम्वर तिनमा रहेको महेन्द्र नमुना माध्यामिक विद्यालय श्रीवारी दाङको ६२ औँ वार्षिक उत्सव समारोहमा बोल्दै...
माओबादी केन्द्र बंगलाचुलीले एक महिने संगठन विस्तार अभियान संचालन गर्ने
मंगलबार, फागुन १६, २०७९
नेकपा माओबादी केन्द्र बंगलाचुली गाउँपालिकाले पार्टीलाई चुस्तराख्नका लागि एक महिने संगठन विस्तार अभियान संचालन गर्ने भएको छ । पार्टीले बंगलाचुली गाउँपालिकाको ८ वटै वडाका टोल-टोलमा टोल कमिटी गठन,पुनर्गठन, जनवर्गिय संगठन निर्माण जस्ता काम गर्ने निर्णय गरेको हो । नेकपा माओबादी केन्द्र बंगलाचुली गाउँपार्टी कमिटिको मंगलबार आज कमिरेचौर मा सम्मपन्न भएको...
बंगलाचीमा १२ हजार ६२ जनाले हात्तिपाईले विरुद्धको आम औषधि सेवन गरे
आइतबार, फागुन १४, २०७९
बंगलाचुली गाउँलिकामा हाल सम्म १२ हजार ६२ जनाले हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन गरेका छन् । फागुन ११ गते देखि हिजो शनिवार सम्म गाउँपालिकाको ८ वटै वडा भरीका १२ हजार ६२ जना नागरिकले हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन गरेका हुन्।
तुलसीपुरमा ग्याँस सिलिन्डर पड्किदा दुई जना घाइते
बिहीबार, फागुन ४, २०७९
दाङको तुलसीपुरमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किदा दुई जना घाइते भएका छन् । खाना पकाउने क्रममा ग्याँस सिलिन्डर लिक भएर पड्किदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहलौराका ५० बर्षिय कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर ५ घर भइ हाल तुलसीपुर १६ मा बस्दै आएका २९ बर्षिय आशिष...
संघिय गणतन्त्र स्थापना भएपछि गाउँस्तरमा खेलकुदको विकास भयो : मन्त्री थारु
मंगलबार, फागुन २, २०७९
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री ईन्द्रजित थारुले संघिय गणतन्त्र स्थापना भएपछि गाउँस्तरमा खेलकुद पुगेको बताउनुभएको छ । उहाँले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना संगै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गाउँ गाउँमा पुगेर ग्रामिण वस्तिमा खेलकुदको विकास भएको बताउनुभयो । मन्त्री थारुले खेललाई मावन जिवनको अभिन्न अंगकोरुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति निर्वाचनपछि यही सत्ता समीकरण नरहन सक्छ : नेता सिंह
शनिबार, माघ २८, २०७९
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचन पछि यही सरकार कायमै रहनेमा आशङ्का व्यक्त व्यक्त गर्नुभएको छ ।
आज प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पुरानो गठबन्धनबुतिनेनबुतिने यकिन भन्न नसकिए पनि यही समीकरण कायम नरहने सङ्केत देखिएको बताउनुभयो ।
मानव समाजलाई सहि दिशा निर्देश गर्न दुर्व्येसनलाई अन्त्य गर्नु पर्नेमा जोड
शुक्रबार, माघ २७, २०७९
मानव समाजलाई सहिदिशा निर्देश गर्नका लागि हरेक प्रकारका दुर्व्येसनलाई अन्त्य गर्नु पर्ने बंगलाचुलीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । उनिहरुले समाजमा लागुपदार्थ, ईन्टरनेट, सामाजिक संजाल,ईन्टरनेट गेम जस्ता अनेकौँ खालका कुलतहरु मौलाउँदै गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।