बंगलाचुली गाउँपालिकामा वनजन्य उद्यम विकास गर्न समृद्धिका लागि वन परियोजना सुरु
बुधबार, जेठ २४, २०८०
राप्ती प्रादेशिक अस्पताल स्तरोन्नतीको तयारीमा सरकार
मंगलबार, जेठ १६, २०८०
लुम्बिनी प्रदेश सरकारले दाङको राप्ती प्रादेशिकअस्पताल तुलसीपरलाई २ सय बेडको अस्पताल बनाउने प्रक्रियाको थालनी गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रादेशिक अस्पतालको विकासको लागि करिब ६ अर्बको टेन्डर प्रक्रिया अघि बढाएको जानकारी दिनुभएको छ ।
आधारभूत विद्यालय मर्पेसमा अध्ययनरत विद्यार्थिहरुलाई पुरस्कार वितरण
शुक्रबार, जेठ १२, २०८०
दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर दुईमा रहेको आधारभूत विद्यालय मर्पेसमा अध्ययनरत विद्यार्थिहरुलाई आज पुरस्कार वितरण गरीएको छ । सो विद्यालयमा कार्यरत स्वर्गिय शिक्षक भाग कुमार पुनको सम्झनामा उहाँको परिवारले स्थापना गरेको अक्षकोषबाट विद्यालयका विद्यार्थिहरुलाई आज पुरस्कार वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामुदायिक बिद्यालय व्यवस्थापन समिती महासंघ...
राज्यका निकायहरुमा अझै पनि दलितहरुको मुलप्रवाहीकरण हुन सकेन : अध्यक्ष विश्वकर्मा
सोमबार, जेठ ८, २०८०
आन्तरिक तथा बाह्रय पर्यटकहरूको गन्तव्य स्थल बन्दै तोरे दह
शनिबार, वैशाख ३०, २०८०
प्राकृतिक महत्व तथा प्रचुर सम्भावना बोकेको लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी अन्तरगत दाङ जिल्लाको तोरे दह एक पर्यटकीय स्थल हो । राप्ती गाउँपालिका वडा नं। ९ को जाबुनेमा यस दह पर्दछ । भालुबाङ, शान्तिपुर, बाउन्नेपाटा हुँदै करिब ९ किलोमिटरको दुरीमा रहेको सो दहले सबैभन्दा धेरै महत्व बोके पनि प्रचार(प्रसारको...