Chauthoanga - Nepali News Media
दाङमा पाइपबाट ग्याँस घर-घरमा वितरण गर्न सुरु
दाङमा पाइपबाट ग्याँस घर-घरमा वितरण गर्न सुरु दाङ घोराही उपमहानगरपालिकामा फोहोरबाट ग्याँस उत्पादन गरी घर-घरमा वितरण गर्न सुरु गरिएको छ ।फोहोरबाट ग्याँस उत्पादन गरी पहिलो चरणमा घोराही १६ का ३५ घरधुरीले ग्याँस प्रयोग गरेका छन् भने ४ सय घरधुरीलाई चुलो बाँडि सकिएको छ ।
लुम्बिनी प्रदेश राजधानी क्षेत्र राप्तीउपत्यकामा जग्गा फुकुवा प्रक्रिया अघी बढाईँदै
लुम्बिनी प्रदेश राजधानी क्षेत्र राप्तीउपत्यकामा जग्गा फुकुवा प्रक्रिया अघी बढाईँदै दाङको राप्ती उपत्यकामा रोक्का गरिएको जग्गा फुकुवा प्रक्रिया अगाडी बढाईएको छ । लुम्बिनी प्रदेशको राजधानी रहेको राप्ती उपत्यकामा रोक्का गरिएको जग्गा फुकुवा गर्ने प्रक्रिया अगाढी बढाउने गरी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की नेतृत्वको टीमले प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा पेस गरेको हो । रोक्का जग्गाहरु फुकुवाको लागि आबश्यक शर्त निर्धारण गर्न गठित लुम्बिनी...