Chauthoanga - Nepali News Media
भैलो महोत्सवको तयारी अन्तिम चरणमा  
भैलो महोत्सवको तयारी अन्तिम चरणमा   यही कार्तिक २७ गते हरिबोधनी एकादशीको दिन बङ्गलाचुली लेकमा आयोजना हुन लागिरहेको भैलो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय कला संस्कृतिको संरक्षण, पर्यटकीय क्षेत्रको विकासका लागि बंगलाचुली गाउँपालिकाले आयोजना गरेको स्थानीय भैलो महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि तयारी व्यापक पारिएको हो ।
बंगलाचुली गाउँपालिकामा भैलो महोत्सव हुने
बंगलाचुली गाउँपालिकामा भैलो महोत्सव हुने  दाङको बंगलाचुली गाउँपालिकाले स्थानिय सोरठी भैलो महोत्सव गर्ने भएको छ । बंगलाचुली गाउँपालिकाको विभिन्न पर्यटकीय क्षेत्रको विकास, प्रवर्द्धन एवं प्रचार प्रसार तथा स्थानिय कला संस्कृतिको संरक्षणको लागि भैलो महोत्सवको आयोजना गरेको हो ।
घोराही तापा सडक दशै अगाडी मर्मत गरिने
घोराही तापा सडक दशै अगाडी मर्मत गरिने घोराही-मुर्कुटी-प्युठान सडक खण्डको घोराही-तापा सडकलाई मर्मत गरिने भएको छ । सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ बोक्ने टिप्परहरुका कारण सडक बिग्रीएकाले आज जिल्ला प्रशासन कार्यालय दाङमा सरोकारवाला निकायहरु विच भएको बैठकले दशै अगावै सडक मर्मत गर्ने निर्णय भएको हो ।
दाङको बंगलाचुली गाउँपालिकामा विभिन्न प्रजातिका सर्पहरुको अनुसन्धान गरिने
दाङको बंगलाचुली गाउँपालिकामा विभिन्न प्रजातिका सर्पहरुको अनुसन्धान गरिने दाङको बंगलाचुली गाउँपालिकामा विभिन्न प्रजातिका सर्पहरुको अनुसन्धान गरिने भएको छ ।विगत लामोसमय देखि सर्पको खोज तथा उद्धार कार्यमा लागि अहिले सर्पहरुको वैज्ञानिक अध्ययनमा लाग्नुभएका घोराही निवासी वसन्त सुवेदीले गाउँपालिकाको आठवटै वडाहरुमा पाईने सर्पको अनुसन्धान गर्न लाग्नु भएको हो ।