अवैध तरिकाले गएका १७६ जना नेपाली नागरिक ब्राजिलमा अलपत्र
बिहीबार, भदौ १३, २०८१
अमेरीकाको टेक्ससमा गोली हानी एक नेपाली युवतीको हत्या
बुधबार, भदौ १२, २०८१
टेक्ससको ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा बसोबास गर्दै आउनुभएका नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ गोली हानी हत्या गरिएको छ । उहाँको छातीमा धेरै गोली लागेको थियो । २१ वर्षीया मुना तीन वर्ष अघि अमेरिका आउनुभएको हो । उहाँ सो अपार्टमेन्टमा एक्लै बस्दै आउनुभएको जनाइएको छ ।
ज्वालामुखीका कारण विस्फोट हुँदा इन्डोनेसियामा ११ हजारभन्दा बढी मानिस विस्थापित
बिहीबार, वैशाख ६, २०८१
इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । माउन्ट रुआङमा मङ्गलबार एक पटक तथा त्यसपछि बुधबार चार पटक विस्फोट भएको थियो ।
थाइल्यान्डमा पटका गोदाममा विस्फोट हुँदा नौ जनाको ज्यान गयो, एक सय जनाभन्दा धेरै घाइते
आइतबार, साउन १४, २०८०