Chauthoanga - Nepali News Media
रामेछापमा पहिरोमा पुरीएरका ६ जनाको शव फेला
रामेछापमा पहिरोमा पुरीएरका ६ जनाको शव फेला रामेछापमा पहिरोमा पुरीएरका ६ जनाको शव भेटिएको छ ।  रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा हराएकामध्ये ६ जनाको शव भेटिएको छ । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
कास्कीमा पहिरोमा पुरिएर एकै घरका ७ जनासहित ११ को मृत्यु [अपडेट]
कास्कीमा पहिरोमा पुरिएर एकै घरका ७ जनासहित ११ को मृत्यु [अपडेट] गएराती देखि परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका ७ जना पहिरो खस्दा घरभित्रै पुरिएका हुन् । पोखरा–३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको मृत्यु भएको छ ।