रुसले युक्रेनमा आक्रमण सुरु गरेको १ वर्ष पूरा, हतियार उत्पादन बढाउने रुसको तयारी
शुक्रबार, फागुन १२, २०७९
राष्ट्रपति चुनाव : आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने
शुक्रबार, फागुन १२, २०७९
राष्ट्रपति चुनावको प्रक्रियाअन्तर्गत आज शुक्रवार मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । मतदाता नामावलीमा समावेश नाममा छानबिनपछि आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।
पुरानो गठबन्धन ब्युँताउने तयारी : कांग्रेस र माओवादीले सहमतिको खाका तयार पार्दै
बिहीबार, फागुन ११, २०७९
राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ताको समय नजिकिँदै गर्दा प्रमुख दलहरूको सक्रियता बढेको छ । कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) बीच पुरानो गठबन्धन ब्युँताउने गरी छलफल भइरहेको छ । सहमतिका लागि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले छलफललाई तीव्र ...
वाणिज्य बैंकका ऋणीले लघुवित्त संस्थाबाट ऋण नपाउने,एक जनाले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने
बुधबार, फागुन १०, २०७९
नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाले एक भन्दा बढी ऋणीलाई कर्जा लगानी गर्न नपाउने व्यवस्था गरेकोछ । नयाँ ऋणीलाई ऋण लगानी गर्दा एक जना ऋणीलाई एक मात्रै लघुवित्तले कर्जा लगानी गर्न पाउने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैंकले आज लघुवित्तको लागि जारी...
उम्मेदवारको जरिवाना मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
बुधबार, फागुन १०, २०७९
सर्वोच्च अदालतमा स्थानीय तहका उम्मेदवारहरूको जरिवाना रकम मिनाहा गर्ने निर्णयविरुद्ध रिट दर्ता भएको छ । अधिवक्ता लोकेन्द्रबहादुर ओलीले सोमबार सो निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको हो । राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाइ दर्ता भएको रिटको सुनुवाइ फागुन १२ गते शुक्रबारका लागि तोकिएको छ ।
हात्तीपाइले रोग लागेपछि निको हुँदैन : राेग लाग्नुअघि नै ढुक्क भएर औषधि खान डाक्टरको सुझाव
बुधबार, फागुन १०, २०७९