Chauthoanga - Nepali News Media
आठ दलको बैठक: कार्यदल गठन
आठ दलको बैठक: कार्यदल गठन
बंगलाचीमा १२ हजार ६२ जनाले हात्तिपाईले विरुद्धको आम औषधि सेवन गरे
बंगलाचीमा १२ हजार ६२ जनाले हात्तिपाईले विरुद्धको आम औषधि सेवन गरे बंगलाचुली गाउँलिकामा हाल सम्म १२ हजार ६२ जनाले हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन गरेका छन् । फागुन ११ गते देखि हिजो शनिवार सम्म गाउँपालिकाको ८ वटै वडा भरीका १२ हजार ६२ जना नागरिकले हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन गरेका हुन्।
एक हजार बढी सहकारीको श्रेस्त अनुसन्धान गर्दै मन्त्रालय
एक हजार बढी सहकारीको श्रेस्त अनुसन्धान गर्दै मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशको अर्थतन्त्रको तेस्रो महत्वपूर्ण खम्बाका रूपमा रहेको तथा आर्थिक सामजिक रुपान्तरणको आशालाग्दो सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल सुरु गरेको छ ।
बुटवलमा माेटरसाइकल र बस ठाेक्किँदा पत्रकार मनोज हितङ्गाको ज्यान मृत्यु
बुटवलमा माेटरसाइकल र बस ठाेक्किँदा पत्रकार मनोज हितङ्गाको ज्यान मृत्यु बुटवलको मिलनचोकमा बसले माेटरसाइकललाई ठक्कर दिँदा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ । गएराति  बुटवलको मिलनचोकबाट अस्पताललाइन जाँदै गरेकाे लुम्बिनी ८ प ९०६८ नम्बरको मोटरसाइकल र मिलनचोक आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७–०२–००१ख १२५६ नम्बरको बस बसपार्क नजिकै ठाेक्किँदा उहाँकाे ज्यान गएकाे हाे ।