आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
बुधबार, फागुन २४, २०७९
माओवादी धारका दलहरूको साझा धारणा : शान्ति सम्झौताविरुद्धका गतिविधि प्रतिवाद गर्न एकमत छौं
मंगलबार, फागुन २३, २०७९
बैंक तथा लघुवित्तका समस्यालाई गम्भीर रूपमा लिएका छौँ : प्रधानमन्त्री प्रचण्ड
आइतबार, फागुन २१, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ। आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धी बैठकमा प्रधानमन्त्रीले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्तिलगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताउनुभएको हो।