Chauthoanga - Nepali News Media
राष्ट्रपति निर्वाचनको मतगणना सुरु
राष्ट्रपति निर्वाचनको मतगणना सुरु नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज (बिहीबार) सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको...
सत्य निरुपण सम्बन्धी संशोधन विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय
सत्य निरुपण सम्बन्धी संशोधन विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने लक्ष्यका साथ सङ्क्रमणकालीन न्यायसँग जोडिएका दुई महत्वपूर्ण विधेयक सङ्घीय संसद्मा दर्ता गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति प्रक्रियाका कामलाई यथाशीघ्र अगाडि बढाउने लक्ष्यका साथ ती महत्वपूर्ण विधेयक अगाडि बढाउने निर्णय गरेको हो ।
अन्तराष्ट्रिय श्रमीक महिला दिवस बंगलाचुलीमा विभिन्न कार्यक्रमगरी मनाईयो
अन्तराष्ट्रिय श्रमीक महिला दिवस बंगलाचुलीमा विभिन्न कार्यक्रमगरी मनाईयो ११३ औँ अन्तराष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा दाङको बंगलाचुलीमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । बंगलाचुली गाउँपालिकाको ८ वटै वडामा विभिन्न औपचारीक कार्यक्रमको आयोजना गरि श्रमीक महिला दिवस मनाईएको हो । बंगलाचुली गाउँपालिकाको ८ वटै वडा कार्यालयको आर्थिक सहयोग तथा वडामा क्रियासिल विभिन्न गैर सरहकारी संस्थाको आयोजनामा श्रमीक महिला दिवस...
भोलि हुने राष्ट्रपति चुनावका लागि तयारी अन्तिम चरणमा : दुई वटा मतदान केन्द्र निर्माण
भोलि हुने राष्ट्रपति चुनावका लागि तयारी अन्तिम चरणमा : दुई वटा मतदान केन्द्र निर्माण भोलि हुने राष्ट्रपति चुनावका लागि तयारी अन्तिम चरणमा पुगेको छ । भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि दुई वटा मतदान केन्द्र निर्माण गरिएको छ । नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से हलमा दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी...
नेपालको संविधान विश्वमै नमूना : मुख्यमन्त्री गिरी
नेपालको संविधान विश्वमै नमूना : मुख्यमन्त्री गिरी म्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समावेशी, समानुपातिक र लैङ्गिक हिसाबले नेपालको संविधान विश्वमै नमूना रहेको बताउनुभएको छ । राज्यका माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्थासँगै महिला समानतासँग सम्बन्धित विभिन्न अधिकारका विषयलाई संविधानले मौलिक हकका रुपमा समेत व्याख्या गरेको उहाँले उल्लेख गर्नुभयो । एक सय...