Chauthoanga - Nepali News Media
सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा
सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु खाता घाटा घटेको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ को माघसम्ममा चालु खाता रू चार...
बुहारी ल्याएर छोरी अन्माउँँदा...
बुहारी ल्याएर छोरी अन्माउँँदा... आरतीकी आमाले गत बिहीवार छोरीलाई दोस्रो पटक अन्माउनुभयो । पहिले आफ्नै घर प्रतापपुर-१ गोपीगञ्ज पूर्वनवलपरासीबाट र अहिले ज्वाइॅँको घर तुलसीपुर-६ दाङबाट । सातवर्ष अघि उहाँले छोरीको बिहे तुलसीपुरका सुविन श्रेष्ठसँग गरिदिनुभएको थियो । पाँच वर्षअघि सुविनको निधन भयो । त्यसयता एकल जीवन बिताएकी छोरीलाई ज्वाइँ सुविनकै परिवारले अन्माएर पठाउने निणर्यले...
अर्थतन्त्रका बाह्य सूचक सुधार हुँदै, विदेशी मुद्रा सञ्चिति १० अर्ब ५० करोड डलर पुग्याे
अर्थतन्त्रका बाह्य सूचक सुधार हुँदै, विदेशी मुद्रा सञ्चिति १० अर्ब ५० करोड डलर पुग्याे चालु आर्थिक वर्षको सात महिनामा अर्थतन्त्रका बाह्य सूचकमा सुधार हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि माघसम्मको आर्थिक तथा वित्तीय स्थितिअनुसार शोधानान्तर खाता, चालु खाता, विदेश विनिमय सञ्चितिलगायतका सूचकमा सुधार देखिएको छ ।
नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमवार दिउँसो १ बजे
नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमवार दिउँसो १ बजे नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि सोमवार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
बंगलाचुलीका हरेक नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन गाउँपालिका अग्रसर छ: उपाध्यक्ष जिसी
बंगलाचुलीका हरेक नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन गाउँपालिका अग्रसर छ: उपाध्यक्ष जिसी दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ७ मा दुईदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । किकृत जनस्वास्थ्य अभियान अन्तर्गत फिस्टुल,महिलाहरुको पाठेघर,स्तनक्यान्सरको स्क्रिनिङ, रिङपेशरि, भिआइए जाँच कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जीसीले गाउँपालिकाका हरेक नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन गाउँपालिका अग्रसर रहेको बताउनु भयो ।...
हात्तीपाइलेविरुद्धको औषधि थप पाँच दिन खुवाइने
हात्तीपाइलेविरुद्धको औषधि थप पाँच दिन खुवाइने रकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ । आजसम्म खुवाइने भनेता पनि थप पाँच दिनका लागि अभियान सञ्चालन गरिने भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने जानकारी दिनुभयो । यसअघि यही फागुन ११ देखि...