Chauthoanga - Nepali News Media
उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित
उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको छ । आज शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित हुनुभएको हो । 
उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु
उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु उपराष्ट्रपति निर्वाचनको मतगणना  सुरु भएको छ। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले मतगणना भर्खरै सुरु भएको जानकारी दिनुभएको हो। 
नेपाल आर्थिक सङ्कट बढाउने खालका कुनै पनि ऋणको पासोमा पर्दैन : उपप्रधानमन्त्री श्रेष्ठ
नेपाल आर्थिक सङ्कट बढाउने खालका कुनै पनि ऋणको पासोमा पर्दैन : उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकार चीनको बेल्ट एण्ड रोड (बीआरआई) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन दृढ रहेको बताउनु भएको छ । आज काठमाण्डौमा आयोजित ‘चाइना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।  यस परियोजनाको कार्यान्वयनमा...
बैङ्कलाई अन्तिम ऋण लिने सुविधा
बैङ्कलाई अन्तिम ऋण लिने सुविधा
परिवर्तनलाई उल्ट्याउने कसरत जारी तर चिन्तित हुनुपर्दैनः प्रधानमन्त्री प्रचण्ड
परिवर्तनलाई उल्ट्याउने कसरत जारी तर चिन्तित हुनुपर्दैनः प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताउनुभएको छ । सोमबार एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अहिले पनि एकथरी मानिसहरू गणतन्त्रलाई, समावेशी समानुपातिक मान्यतालाई, देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत रहेको दाबी...