Chauthoanga - Nepali News Media
राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल
राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१९ यट्खा कुमारी मन्दिर परिसरमा निर्माण गरिएको जोशीको अर्धकदको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले राजनीति जनतासँगको...
लुम्बिनी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने नेपाली कांग्रेसको निर्णय
लुम्बिनी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने नेपाली कांग्रेसको निर्णय लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । लुम्बिनीमा शुक्रबार दिउँसो बसेको बैठकले सरकार गठन गर्ने निर्णय गर्दै एमाले नेतृत्वको सत्ता साझेदार दलमा सहभागी माओवादी केन्द्रसहितका साना दललाई सरकारबाट बाहिरिन आग्रह गरेको छ ।  लुम्बिनी प्रदेश पार्टीको मुख्य आधार क्षेत्र भन्दै माओवादीले पनि आफ्नै नेतृत्वमा...
सहकारीको माध्यमबाट नागरिकको जीवनस्तर माथी उकास्न सकिने गाउँपालिका अध्यक्ष पुनको भनाई 
सहकारीको माध्यमबाट नागरिकको जीवनस्तर माथी उकास्न सकिने गाउँपालिका अध्यक्ष पुनको भनाई  बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले सहकारीको माध्यमबाट नागरिकको जीवनस्तर माथी उकास्न सकिने बताउनु भएको छ । उहाँले सहकारीलाई व्यवस्थितरुपा संचालन गर्दै उत्पादनमा जोड्न सके सहकारीको माध्यमबाट स्वरोजगार तथा आत्मनिर्भर बन्न सकिने बताउनु भएको हो । आज बंगलाचुली गाउँपालिकामा जिल्ला सहकारी संघ दाङले गरेको अन्तरक्रिया तथा ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा...
विद्यालयबाट फर्कँदा बालकको मृत्यु
विद्यालयबाट फर्कँदा बालकको मृत्यु रुकुम पश्चिममा एक बालकको ढुङ्गाले लागेर मृत्यु भएको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ११ गोइरी निवासी महेन्द्र परियारका ९ वर्षीय छोरा दीप रोशन परियारको बिहीबार बेलुका मृत्यु भएको हो ।  विद्यालयबाट फर्कँदै गर्दा ढुङ्गाले लागेर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएको छ: महासचिव पोखरेल
एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएको छ: महासचिव पोखरेल नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताउनुभयो । प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहीत स्वार्थ जोडिन नहुनेमा जोड दिँदै एमाले अबका पाँच वर्ष संसद्मा बलियो प्रतिपक्ष...