Chauthoanga - Nepali News Media
उपनिर्वाचनको मनोनयन आज
उपनिर्वाचनको मनोनयन आज
बचत गरेर मात्र खर्च गर्ने वानिको विकास भएमा पारिवारिक खर्च व्यवस्थापनमा सहयोग पुग्छ:अध्यक्ष पुन
बचत गरेर मात्र खर्च गर्ने वानिको विकास भएमा पारिवारिक खर्च व्यवस्थापनमा सहयोग पुग्छ:अध्यक्ष पुन बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले बचत गरेर मात्र खर्च गर्ने वानिको विकास भएमा पारिवारिक खर्च व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभएको छ । उहाँले वचत विनाको खर्चले व्यक्तिगत जीवनमा आर्थिक समस्या उत्पन्न हुन सक्ने बाताउनुभयो ।उहाले हरेक व्यक्तिले बचत गरेर खर्च गरेमा खर्चव्यवस्थापनमा ठुलो मद्दत पुग्ने बताउनुभयो ।  बंगलाचुली गाउँपालिका वडा...
आज चैते दशैँ मनाईंदै
आज चैते दशैँ मनाईंदै
बंगलाचुलीमा अपाङ्गता भएका व्यक्तिहरुको वर्गिकरण सेवा गाउँपालिका कार्यालय बाटै 
बंगलाचुलीमा अपाङ्गता भएका व्यक्तिहरुको वर्गिकरण सेवा गाउँपालिका कार्यालय बाटै  दाङको बंगलाचुली गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकरणको काम गाउँपालिकाको कार्यालय बाटै गर्न सुरु गरेको छ ।अपाङ्गता भएका व्यक्तिहरुको सहजताको लागि बंगलाचुली गाउँपालिकाले पालिकाबाटै अपाङ्गता वर्गिकरण गरी परिचयपत्र दिन सुरु गरेको हो ।  अपाङ्ग परिचयपत्रका लागि डाक्टरको अपाङ्गता वर्गिकरण सिफारीस अनिवार्य रहेको र अपाङ्गता भएका व्यक्तिहरुलाई वर्गीकरणको सिफारिस लिन जिल्ला सदरमुकाम...
बंगलाचुली गाउँपालिकाले दियो चैते दशैको  विदा 
बंगलाचुली गाउँपालिकाले दियो चैते दशैको विदा  दाङको बंगलाचुली गाउँपालिकाले चैतेदशैको अवसरमा स्थानिय विदा दिने निर्णय गरेको छ ।बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय कमिरेचौरको आज बसेको कार्यपालिका बैठकले चैते दशैको अवसरमा एक दिन स्थानिय विदा दिने निर्णय गरेको हो ।  
भारतबाट फर्किनेमा कोभिड सङ्क्रमण देखिन थालेपछि नाकामा कडाइ
भारतबाट फर्किनेमा कोभिड सङ्क्रमण देखिन थालेपछि नाकामा कडाइ रोजगारी तथा अन्य विभिन्न कामले भारतमा बसेर फर्किरहेका नेपालीमा कोरोना सङ्क्रमण भेटिन थालेपछि यहाँस्थित जमुनाहा नाकामा फेरि कडाइ गरिएको छ । गत केही दिनयता भारतबाट फर्किनेहरूमा दैनिकजसो कोभिड सङ्क्रमित फेला पर्न थालेपछि कोरोना परीक्षण बढाउनुका साथै आउनेहरूमाथि कडा निगरानी थालिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।