संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वस्वीकार्य बनाउने समझदारी
मंगलबार, चैत २८, २०७९
शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्याउँछौँ : प्रधानमन्त्री दाहाल
शुक्रबार, चैत २४, २०७९
कर्मचारीहरु भ्रष्ट आचरण बाट मुक्त भएर जनसेवामा लाग्नु पर्छ :प्रजिअ वैद्य
शुक्रबार, चैत २४, २०७९
दाङका प्रमुख जिल्ला अधिकारी शुसिल वैद्यले कर्मचारीहरु भ्रष्ट आचारबाट मुक्त भएर जनसेवामा लाग्नु पर्ने बताउनुभएको छ । उहाँले निजामती कर्मचारीहरु भ्रष्टचार तथा भ्रष्ट आचारण त्यागेर जनतालाई सहज हुनेगरी सेवा दिनुपर्नेमा जोड दिनुभयो । जनतालाई केन्द्र विन्दुमा राखेर सेवा प्रदान गर्दा निजामती सेवाको गरिमालाई उच्च राख्न मद्दत पुग्ने समेत उहाँले बताउनुभयो...
बंगलाचुली गाउँपालिकालाई देशकै अब्बल गाउँपालिकको रुपमा चिनिनेगरी काम गर्न गाउँपालिका अध्यक्ष पुनद्वारा कर्मचारीलाई सुझाव
बिहीबार, चैत २३, २०७९
बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बंगलाचुली गाउँपालिकालाई देशकै अब्बल गाउँपालिकको रुपमा चिनिनेगरी काम गर्न कर्मचारीहरुलाई सुझाव दिनुभएको छ । अध्यक्ष पुनले जनप्रतिनिधी र कर्मचारीहरुको विचमा सुमधुर सम्बन्ध कायम गर्दै गाउँपालिकाको समग्र विकासका लागि आ-आफ्नो ठाउँबाट रचनात्मक काम गर्न सुझाव दिनुभएको हो ।
चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुले समयको पालना नगरी जथाभावी गुड्दै
बुधबार, चैत २२, २०७९
बंगलाचुली गाउँपालिकाबाट सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुले समयको पालना नगरी जथाभावी गुड्ने गरेका छन् ।समयको पालना नगरी संचालनमा आएका ७ वटा टिप्परहरुलाई बंगलाचुली गाउँपालिकाबाट खटिएको नगर प्रहरीले रोकेको छ। बंगलाचुली गाउँपालिकाको सर्वदलिय बैठकमा सिमेन्ट उद्योगको चुनढुङ्गा बोक्ने टिप्परहरु विहान ८ बजे देखि ११ बजे सम्म र दिउसो ३ बजेदेखि...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सोमबार, चैत २०, २०७९
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर सूची पठाएपछि आज बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।