Chauthoanga - Nepali News Media
राजनीतिक सिद्धान्त र आदर्शमा विचलन देखियो : प्रधानमन्त्री प्रचण्ड
राजनीतिक सिद्धान्त र आदर्शमा विचलन देखियो : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुनु जरुरी देखिएको बताउनुभएको छ।  शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा मात्र नभई देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा...
जनताले परिवर्तनको अनुभूत गर्ने गरी समाजवादी क्रान्ति सम्पन्न गर्नु अहिलेको मुख्य कार्यभार : गृहमन्त्री
जनताले परिवर्तनको अनुभूत गर्ने गरी समाजवादी क्रान्ति सम्पन्न गर्नु अहिलेको मुख्य कार्यभार : गृहमन्त्री उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताले परिवर्तनको अनुभूत गर्ने गरी समाजवादी क्रान्ति सम्पन्न गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताउनुभएको छ ।  काठमाडौँमा आज आयोजित प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तन र उपलब्धिको रक्षा गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्नु अहिलेको आवश्यकता भएको...