प्रधानमन्त्री दाहाल आज भारतको औपचारिक भ्रमणमा जाँदै
बुधबार, जेठ १७, २०८०
राप्ती प्रादेशिक अस्पताल स्तरोन्नतीको तयारीमा सरकार
मंगलबार, जेठ १६, २०८०
लुम्बिनी प्रदेश सरकारले दाङको राप्ती प्रादेशिकअस्पताल तुलसीपरलाई २ सय बेडको अस्पताल बनाउने प्रक्रियाको थालनी गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रादेशिक अस्पतालको विकासको लागि करिब ६ अर्बको टेन्डर प्रक्रिया अघि बढाएको जानकारी दिनुभएको छ ।
बजेट आज प्रस्तुत हुने
सोमबार, जेठ १५, २०८०
सरकारले आज आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण (बजेट) सार्वजनिक गर्दै छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे करिब १७ खर्ब रुपियाँ हाराहारीको बजेट प्रस्तुत गर्न लाग्नुभएको हो।
राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ। अर्थमन्त्री महतले...
आधारभूत विद्यालय मर्पेसमा अध्ययनरत विद्यार्थिहरुलाई पुरस्कार वितरण
शुक्रबार, जेठ १२, २०८०
दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर दुईमा रहेको आधारभूत विद्यालय मर्पेसमा अध्ययनरत विद्यार्थिहरुलाई आज पुरस्कार वितरण गरीएको छ । सो विद्यालयमा कार्यरत स्वर्गिय शिक्षक भाग कुमार पुनको सम्झनामा उहाँको परिवारले स्थापना गरेको अक्षकोषबाट विद्यालयका विद्यार्थिहरुलाई आज पुरस्कार वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामुदायिक बिद्यालय व्यवस्थापन समिती महासंघ...