प्रतिनिधिसभामा बैठक: आज पनि बजेटमाथि छलफल गरिने
बुधबार, जेठ २४, २०८०
जाल्पा सामुदायिक लगुवित्त द्वारा कर्जा लगेबापत ५ लाख ५० हजार विमा रकम हस्तानतरण
सोमबार, जेठ २२, २०८०
छुवाछुतमुक्त राष्ट्र घोषणामै सीमित
आइतबार, जेठ २१, २०८०
नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष भयो । घोषणा आफैँमा बाध्यकारी व्यवस्था होइन । छुवाछुतमुक्त राष्ट्र घोषणाको अर्थ नेपालको राजनीति र दलित आन्दोलनमा निकै महत्वपूर्ण छ । जनआन्दोलन २०६२र६३ को सफलतापछि पुनस्र्थापित प्रतिनिधि सभाले २०६३ जेठ २१ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । जनआन्दोलनमा दलित समुदायले पु-याएको...
संघीय सरकारले गरेको बजेट कटौतीका कारण लुम्बिनी प्रदेशको योजना निर्माणमा असर पर्ने
आइतबार, जेठ २१, २०८०
संघीय सरकारले गरेको बजेट कटौतीका कारण लुम्बिनी प्रदेशको योजना निर्माणमा प्रभाव पर्ने देखिएको छ । सरकारले बनाउँदै गरेको नीति तथा कार्यक्रममा नयाँ योजना भन्दा पुरानै योजनालाई निरन्तरता दिने विषयलाई प्राथमिता दिएको छ तर रोजगारी सिर्जना र स्थानीय उत्पादनका सामग्रीलाई ब्राण्डिङ गर्ने जस्ता नयाँ योजना भने सञ्चालन गरिने भएको छ ।