अर्थमन्त्रीले आज बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिनुहुने
सोमबार, जेठ २९, २०८०
लुम्बिनी प्रदेश राजधानी क्षेत्र राप्तीउपत्यकामा जग्गा फुकुवा प्रक्रिया अघी बढाईँदै
बुधबार, जेठ २४, २०८०
दाङको राप्ती उपत्यकामा रोक्का गरिएको जग्गा फुकुवा प्रक्रिया अगाडी बढाईएको छ । लुम्बिनी प्रदेशको राजधानी रहेको राप्ती उपत्यकामा रोक्का गरिएको जग्गा फुकुवा गर्ने प्रक्रिया अगाढी बढाउने गरी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की नेतृत्वको टीमले प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा पेस गरेको हो । रोक्का जग्गाहरु फुकुवाको लागि आबश्यक शर्त निर्धारण गर्न गठित लुम्बिनी...