समाजवादी मोर्चाको पहिलो बैठक बस्दै
शनिबार, असार २३, २०८०
दाङमा पाइपबाट ग्याँस घर-घरमा वितरण गर्न सुरु
बिहीबार, असार २१, २०८०
दाङ घोराही उपमहानगरपालिकामा फोहोरबाट ग्याँस उत्पादन गरी घर-घरमा वितरण गर्न सुरु गरिएको छ ।फोहोरबाट ग्याँस उत्पादन गरी पहिलो चरणमा घोराही १६ का ३५ घरधुरीले ग्याँस प्रयोग गरेका छन् भने ४ सय घरधुरीलाई चुलो बाँडि सकिएको छ ।