नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को नामबाट चन्दा आतङ्क मच्चाउने पक्राउ
बिहीबार, साउन २५, २०८०
बंगलाचुली गाउँपालिका वडा नम्वर चारका वडाध्यक्ष डाँस बहादुर डाँगीको माहुरीपालन
बिहीबार, साउन २५, २०८०
विगत दश वर्षदेखि डाँसबहादुर डाँगी माहुरीपालन व्यवसायमा सक्रिय हुनुहुन्छ । उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बङ्गलाचुली गाउँपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित हुुनुभएको थियो ।
राप्ती प्रादेशिक अस्पतालमा शल्य चिकित्सक सेवा विस्तारकालागि ४ करोड
मंगलबार, साउन २३, २०८०
प्रदेश सरकार अन्तर्गत रहेको दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिशेषज्ञ शल्य चिकित्सा सेवा विस्तारकालागि साढे ४ करोड बजेट बिनियोजन गरिएको छ । ‘मोडुलार ओटी सेटअप’लगायतका कार्य गर्नकालागि सोही बजेट बिनियोजन गरिएको हो । विरामीहरुलाई रेफर गर्ने गरेको गुनासो आएपछि लुम्बिनी प्रदेश सरकारले रेफरदर घटाउने प्रयास थालेका छ ।...