पेट्रोल र डिजेलको भाउ घट्यो
शुक्रबार, मंसिर १५, २०८०
बंगलाचुलीमा भोली भैलो महोत्सव, तयारी अन्तिम चरण,संचार मन्त्री रेखा शर्माले उद्घाटन गर्ने
बुधबार, मंसिर ६, २०८०
दाङको बंगलाचुली गाउँपालिकाले आयोजना गरेको भैलो महोत्सवको तयारी पुरा भएको छ । गाउँपालिकाले मौलिक, लोक कला संस्कृति एवं परम्पराहरुको संरक्षणको लागि गाउँपालिकाको पर्यटकिय स्थल बंगलाचुली लेकमा भैलो महोत्सव गर्न लागेको हो ।
बंगलाचुलीलेकमा मंसिर ७ गते हुने भैलो महोत्सव व्यवस्थित गर्न विभिन्न उपसमितिहरु गठन
सोमबार, मंसिर ४, २०८०
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
सोमबार, मंसिर ४, २०८०
आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् ।
मानव सेवा नै सर्वोच्च सेवा: मन्त्री शर्मा
शुक्रबार, मंसिर १, २०८०
सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मानव सेवा नै सर्वोच्च सेवा भएको बताउनुभएको छ । मानव कल्याण समाज (सेवा घर) दाङ शाखा नारायणपुरको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि क्षेत्रबाट गरिने मानव सेवा सर्वोच्च सेवा हुने धारणा राख्नुभयो ।
कसैले राजनीतिको माध्यमबाट र कसैले अन्यअन्य माध्यमबाट मानव...