मानव बेचबिखन तथा ओसारपसारका घटनामा नयाँ प्रवृत्ति देखिँदै,एक हजार ८ सय ३४ जनाको उद्धार
आइतबार, असोज २७, २०८१
हरेक बालबालिकाको प्रत्येक वर्ष आँखा जँचाउन तिलगङ्गा आँखा प्रतिष्ठानको आग्रह
शुक्रबार, असोज २५, २०८१
बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रूपमा बच्चाको आँखा जँचाउन तिलगङ्गा आँखा प्रतिष्ठानले सुझाव दिएको छ । आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा दुखेमा, चिप्रा लाग्ने, आँसु बग्ने, आँखा सामान्यभन्दा सानो वा ठुलो भएमा पनि जति सक्दो छिटो नजिकैको आँखा केन्द्र वा अस्पतालमा गई जाँच...
प्राधिकरणको ताकेता : ४९ वटा उद्योगलाई आउँदो कात्तिक ८ गतेभित्र बक्यौता बुझाउन अनुरोध
बिहीबार, असोज २४, २०८१
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगको सूची सार्वजनिक गर्दै आउँदो कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ । तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल गर्ने प्राधिकरणले जनाएको छ ।
राष्ट्रपति पौडेल द्वारा विजयादशमी शुभकामना व्यक्त
बिहीबार, असोज २४, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले दशैँ पर्वको संरक्षण एवं संवर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । शुभकामना दिनुहुँदै उहाँले बडादसैँले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थपोस् भन्ने कामना गर्नुभएको हो ।
घोराही तापा सडक दशै अगाडी मर्मत गरिने
सोमबार, असोज २१, २०८१
घोराही-मुर्कुटी-प्युठान सडक खण्डको घोराही-तापा सडकलाई मर्मत गरिने भएको छ । सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ बोक्ने टिप्परहरुका कारण सडक बिग्रीएकाले आज जिल्ला प्रशासन कार्यालय दाङमा सरोकारवाला निकायहरु विच भएको बैठकले दशै अगावै सडक मर्मत गर्ने निर्णय भएको हो ।