काेशी प्रदेश ११ रनले हराउदै एपीएफले जित्याे प्रधानमन्त्री कपकाे उपाधि
बुधबार, पुस १८, २०८०
भिडभाड हुने ठाउँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
बुधबार, पुस १८, २०८०
दाङमा वसकाे ठक्करबाट एक विद्यार्थीकाे मृत्यु,स्थानीय द्वारा प्रहरीकाे गाडि ताेडफाेड
सोमबार, पुस १६, २०८०
ईपीएसको ‘सिप बिल्डिङ्’मा निवेदन दिएका सबैलाई उत्पादनमूलक क्षेत्रको परीक्षा फारम भर्न दिन अदालतको आदेश
शुक्रबार, पुस १३, २०८०
उच्च अदालत पाटनले ईपीएस परीक्षा अन्तर्गत ‘सिप बिल्डिङ’मा आवेदन दिएकाहरू सबैलाई उत्पादनमूलक क्षेत्रको परीक्षा फारम भर्न दिन आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले ‘सिप बिल्डिङ’मा आवेदन दिएकाहरू सबैलाई अर्को क्षेत्रको आवेदन फर्म भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।