बंगलाचुली गाउँपालिकाको हिउँदे अधिवेशन यही पुस २५ गते हुने
सोमबार, पुस २३, २०८०
मातृभाषाको प्रयोग बढाउँदै लैजानुपर्छ : मन्त्री शर्मा
सोमबार, पुस २३, २०८०
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानले नेपाललाई बहुभाषिक मुलुकको रूपमा स्थापित गर्दै सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएकाले राज्यका हरेक निकायमा यसको प्रयोग बढाउँदै लैजानुपर्ने बताउनुभएको छ । मातृभाषाले राज्यप्रति सम्बन्धित समुदायको अपनत्व स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पनि उहाँले स्पष्ट गर्नुभयो ।
नेकपा माओबादी केन्द्रका नेता स्वर्गिय तिवारीको श्रद्धान्जलीसभा सम्पन्न ,प्राप्त उपलब्धिकाे रक्षाका लागि गणतन्त्रवादी शक्तिहरु एकजुटहुनुपर्छ : नेता आचार्य
आइतबार, पुस २२, २०८०
वडा पार्टी अध्यक्ष भिमसेन बुढाको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दाङका इन्चार्ज निर्मल आचार्यका प्रमुख आतिथ्यता एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) दाङका संयोजक तुलसीराम पुन (सुवास)को विशष्टि आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
बंगलाचुली गाउँपालिकामा घुमन्ने व्यपारीलाई व्यवसायमा रोक लगाईने
बिहीबार, पुस १९, २०८०
बंगलाचुली गाउँपालिकामा वाहिरबाट आउने घुमन्ने व्यपारीलाई व्यवसायमा रोक लगाईने भएको छ । दाङ उद्योग वाणिज्य संघ बंगलाचुली शाखाको आयोजनामा आज बंगलाचुली गाउँपालिकामा भएको छलफल कार्यक्रममा घुमन्ते व्यवसायीलाई रोक लगाउने सहमति भएको हो ।
दाङको तुलसीपुरमा जनयुद्धको सम्मान तथा समाजवाद अध्ययन केन्द्रको भवन सिलन्यास
बिहीबार, पुस १९, २०८०
तुलसीपुरमा जनयुद्धको सम्मान तथा समाजवाद अध्ययन केन्द्रको भवन सिलन्यास गरिएको छ । उक्त भवनको राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’ले सिलन्यास गर्नुभएको छ । त्यस अवसरमा सांसद शर्माले तुलसीपुरमा जनयुद्ध संग्राहलयका रुपमा उक्त भवनको प्रयोग हुने कुराले जनयुद्धको सम्मान गर्ने बताउनुभयो । जनयुद्धले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र...
टीआरसी विधेयकमा एमाले सहमत भए राष्ट्रियसभामा सहकार्य गर्ने कांग्रेस र माओवादीको तयारी
बिहीबार, पुस १९, २०८०