प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान
बिहीबार, माघ ४, २०८०
प्रधानमन्त्रीको सचिवालयका १३ कर्मचारी कटौती
मंगलबार, माघ २, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो स्वकीय सचिवालयका १३ जना कर्मचारी कटौती गर्नुभएको छ। सचिवालयमा धेरै कर्मचारी नियुक्त गरेको टिप्पणी बढेपछी प्रधानमन्त्रीले एकैपटक १३ जना कर्मचारी कटौती गर्नुभएको हो ।
अर्थमन्त्री मास्कीद्धारा माघीको शुभकामना
सोमबार, माघ १, २०८०
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले थारुहरुको महान पर्व माघीको अबसरमा शुभकामना व्यक्त गर्नु भएको छ । अर्थमन्त्री मास्कीले आज एक बिज्ञप्ती जारी गर्दै माघी पर्व, मकर सक्रान्ति तथा थारु समुदायले नयाँ बर्षको रुपमा मनाउने यस पर्वको अवसरमा हार्दिक शुभकामना तथा बधाई ब्यक्त गर्न चाहान्छु बिज्ञप्तीमा भनिएको छ ।