Chauthoanga - Nepali News Media
मन्त्री मास्कीको पहलमा ५ बर्षपछि ट्युवेल निरीक्षण 
मन्त्री मास्कीको पहलमा ५ बर्षपछि ट्युवेल निरीक्षण  दाङको बबई गाउँपालिकामा तीन वटा डिप ट्युबेल निर्माणकालागि स्थलगत अवलोकन गरिएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको निर्देशनमा भूमिगत,जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दाङको टोलीले हिजो स्थलगत निरीक्षण गरेको हो ।
बंगलाचुली गाउँपालिका दुई टाकुरा निवासी रावतको उपचारका लागि आर्थिक सहयोगको याचना 
बंगलाचुली गाउँपालिका दुई टाकुरा निवासी रावतको उपचारका लागि आर्थिक सहयोगको याचना   दाङको बंगलाचुली गाउँपलिका वडा नम्वर २ टाकुरी निवासी सुकमती रावतको उपचारका लागि आर्थिक सहयोगको याचना गरिएको छ ।  माघ १ गते घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा भिर बाट लडेर दुबै खुट्टा काम नलाग्ने गरी गम्भीर घाइते भएकी रावतको आर्थिक अभावमा उपचारमा सममस्या भएको हुँदा आर्थिक सहयोग गर्न सबैलाई अपिल...
घोराही-पूरुङ-तापा जोड्ने भित्री सडक खण्डमा बस सेवा सुरु, हेर्नुहोस् यस्तो छ भाडा दर
घोराही-पूरुङ-तापा जोड्ने भित्री सडक खण्डमा बस सेवा सुरु, हेर्नुहोस् यस्तो छ भाडा दर दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ४ को पूरुङ-फाँटा-नुनजेला-वागी काभ्रे-तल्लोकाभ्रे-धामिचौर हुदै ठाँटीगैरा जोड्ने सडक खण्डमा बस सेवा सुरुगरिएको छ । घोराही-हर्नोक- पूरुङ-फाँटा-नुनजेला-बगी काभ्रे-तल्लोकाभ्रे-धामिचौर हुदै तापा सम्मको रुट भयर यात्रुवहाक सब संचालनमा आउने वडा अध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिनुभयो ।