Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशमा माघ २१ गते  आईतवार सार्वजनिक विदा
लुम्बिनी प्रदेशमा माघ २१ गते आईतवार सार्वजनिक विदा लुम्बिनी प्रदेशमा माघ २१ गते सार्वजनिक विदा दिईएको छ । प्रदेश स्थापना दिवसको अवसरमा सोही दिन प्रदेश भर विदा दिईएको हो ।
बंगलाचुली गाउँपालिका गाउँकार्यपालिका बैठक: एकघर एकधारा कार्यक्रम सहलगानीमा संचालन गर्ने  प्रस्ताव अनुमोदन 
बंगलाचुली गाउँपालिका गाउँकार्यपालिका बैठक: एकघर एकधारा कार्यक्रम सहलगानीमा संचालन गर्ने  प्रस्ताव अनुमोदन  बंगलाचुली गाउँपालिका गाउँकार्यपालिका बैठक आज सम्पन्न भएको छ । बैठकले एकघर एकधारा कार्यक्रम नेपाल सरकार, खानेपानी मन्त्रालय, सिंहदरबार काठमाडौं र गाउँपालिकाको सहलगानीमा संचालन गर्ने  प्रस्तावलाई अनुमोदन गरेको छ । गाउँपालिकाले अब खानेपानी मन्त्रालय संग सहलगानिमा एकघर एकधारा कार्यक्रमलाई संचालन गर्ने बंगलाचुली गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो ।