मौलिक उत्पादनबारे जागरण अभियान चलाउन आवश्यक : राष्ट्रपति
शुक्रबार, फागुन ४, २०८०
कांग्रेस महासमिति बैठक : विभिन्न नौ उपसमिति गठन, तयारी तीव्र
बिहीबार, फागुन ३, २०८०
नेपाली काँग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ ।
काँग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको हो ।
गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले...
राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन : हचुवामा अस्थायी र करार कर्मचारी नहटाउनु
मंगलबार, फागुन १, २०८०
स्थानीय रेडियोहरूबीच सहकार्यको उद्देश्यसहित 'स्वतन्त्र रेडियो कोलिसन' गठन
मंगलबार, फागुन १, २०८०
विश्व रेडियो दिवसको अवसर पारेर स्थानीय रेडियोहरूको हकहीतमा काम गर्ने उद्देश्यसहित नयाँ संस्था गठन भएको छ । १५ स्थानीय रेडियोहरूको सहकार्यमा मङ्गलबार गठित 'स्वतन्त्र रेडियो सहकार्य नेपाल' ले स्थानीय रेडियोहरूबीच स्रोतसाधन, बजार र कार्यक्रममा समेत सहकार्य गर्ने उद्देश्य राखेको छ ।