ओमानमा हुने एसीसी पुरुष प्रिमियर कपको तालिका सार्वजनिकः नेपाल र हङकङ एउटै समूहमा
आइतबार, फागुन १३, २०८०
लुम्बिनी प्रदेशसभा सदस्य यादव स्वत: निलम्बित
शनिबार, फागुन १२, २०८०
लुम्बिनी प्रदेश सभाले जानकी प्रसाद यादवलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरेको छ। यादवविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो। राप्रपाबाट कपिलवस्तु क्षेत्र नं. ३ क बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित यादवमाथि कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको भन्दै अख्तियार...
तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री प्रचण्ड
शनिबार, फागुन १२, २०८०
यस वर्ष हिउँदमा कम पानी पर्यो
शुक्रबार, फागुन ११, २०८०
यस वर्षको हिउँद याम सकिन एक सातामात्र बाँकी छ । मौसमविद्का अनुसार मङ्सिर १५ देखि फागुन १६ गतेसम्मलाई हिउँदयामको रुपमा लिने गरिन्छ । यस वर्ष पनि हिउँदयाममा अपेक्षा गरेअनुसार पानी पर्न सकेको छैन ।
जसका कारण हिउँदेबाली पनि सुक्दै जान थालेका छन् । किसानहरु चिन्तित छन् । हिउँदयाममा पानी नपर्दा...
कांग्रेस महासमिति बैठक : पाँच प्रतिवेदनमाथि समूहगत छलफल सुरु
बुधबार, फागुन ९, २०८०
नेपाली कांग्रेसको महासमिति बैठकमा प्रस्तुत गरिएको पाँचवटा प्रतिवेदनमाथि आज समूहगत छलफल सुरु भएको । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा हिजो बन्दसत्रमा पेस भएका पाँचवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको हो ।
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
शनिबार, फागुन ५, २०८०
यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।