तीन दलका शीर्ष नेताको बैठक सुरु
बिहीबार, कात्तिक १, २०८१
(साफ) महिला च्याम्पियनसिप आजदेखि
बिहीबार, कात्तिक १, २०८१
सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ साफ प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।
डडेल्धुरामा बस दुर्घटनामा परी पाँच जनाको मृत्यू
बुधबार, असोज ३०, २०८१
डडेल्धुरामा बस दुर्घटनामा परी पाँच जनाको मृत्यू भएको छ । बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभयो । उहाँका अनुसार खोज तथा उद्धारका क्रममा उहाँको शव आज बिहान ११ बजेतिर मात्रै फेला...
बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री
बुधबार, असोज ३०, २०८१
प्रहरीको कमजोरीले मन्त्री र प्रधानमन्त्रीको आलोचना हुने गरेको छः गृहमन्त्री लेखक
मंगलबार, असोज २९, २०८१
‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्व सङ्केतहरू
मंगलबार, असोज २९, २०८१
डेङ्गु सुरुवा रोग हैन तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेङ्गु लक्षणहरूका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश सङ्क्रमितहरू लक्षण वाकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन् । कतिपय भने घरमा नै आराम गरेर स्वास्थलाभ गरिरहेका अवस्था छ । डेङ्गुका लक्षणहरूका बारेमा धेरै सुनेको र व्यापक...
एसआईपी अर्थात् ‘सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान’यस्ता छन् फाइदा
सोमबार, असोज २८, २०८१
एसआईपी अर्थात् ‘सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान’ । व्यवस्थित रूपमा लगानी गर्दै जाने योजना नै एसआईपी हो । वित्तीय क्षेत्रमा जानकारी राख्ने हरेकलाई एसआईपीबारे अवगत रहे पनि धेरै सर्वसाधारण यसबारे अझै अनभिज्ञ नै छन् ।
पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना
सोमबार, असोज २८, २०८१
पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको...
पछिल्ला वर्षहरुमा सूचना प्रविधि क्षेत्रले नेपालाई राम्रो लाभ , महिनामै भित्रियो सवा अर्ब
आइतबार, असोज २७, २०८१
पछिल्ला वर्षहरुमा सूचना प्रविधि क्षेत्रले नेपालाई राम्रो लाभ दिइरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । खासगरी विभिन्न प्रकारका सफ्टवेयरको विकासमा नेपाली जनशक्ति अब्बल रहेको र उनीहरुको काम अन्य देशहरुमा निकै रुचाइएको अध्ययन प्रतिवेदनहरुले औल्याएका छन् ।