Chauthoanga - Nepali News Media
अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको तयारी तीव्र
अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको तयारी तीव्र यही फागुन १८ गतेदेखी घोराहीमा हुने १२औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को तयारी तीव्र पारिएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको तयारी तीव्र पारिएको आयोजक मूल समितिले जानकारी दिएको छ । 
मगर संस्कृति जोगाउन आबश्यक छ :मन्त्री मास्की
मगर संस्कृति जोगाउन आबश्यक छ :मन्त्री मास्की लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मगर एकता दिवसको शुभकामना दिनुभएको छ । आज  ४२ औं एकता दिवसका अवसरमा  एक विज्ञप्ति जारी गरि मन्त्री मास्कीले  विश्वभरि छरिएर बसोबास गर्दै आएका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनु अहिलेको आबश्यकता रहेको बताउनुभयो ।
नामिबियासँग हार्‍यो नेपाल
नामिबियासँग हार्‍यो नेपाल
माओवादी केन्द्रको प्रदेश इन्चार्ज हेरफेर, कुन प्रदेशको कसलाई  जिम्मा  ?
माओवादी केन्द्रको प्रदेश इन्चार्ज हेरफेर, कुन प्रदेशको कसलाई जिम्मा ? नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । आज बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो । कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ ।