Chauthoanga - Nepali News Media
दाङमा विषालु सर्प उद्धार तथा पुर्नस्थापनाका लागि तालिम
दाङमा विषालु सर्प उद्धार तथा पुर्नस्थापनाका लागि तालिम डिभिजन वन कार्यालय घोराही दाङले सरोकारबाला निकायलाई आज  एक कार्यक्रम गरी विषालु सर्प उद्धार तथा पुर्नस्थापनाका लागि सीप तथा प्राविधिक सहयोग सम्वन्धि तालिम दिएको छ । तालिममा बिषालु र अविषालु सर्पको पहिचान, बिषालु सर्पको टोकाईबाट बच्ने उपाय र सर्प उद्धारका बिषयमा जानकारी गराइएको थियो । कार्यक्रममा डिभिजन वन कार्यालय घोराही...
गर्मियामको सुरुवात संगै देशभर तापक्रम बढ्न थाल्यो
गर्मियामको सुरुवात संगै देशभर तापक्रम बढ्न थाल्यो गर्मियामको सुरुवात संगै देशभर तापक्रम बढ्न थालेको छ । गर्मीले तराईका केही ठाउँमा जनजीवन नै प्रभावित हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको ।
बंगलाचुली गाउँपालिकामा नमुना गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न  
बंगलाचुली गाउँपालिकामा नमुना गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न   बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले युवा समाज परिवर्तनको संवाहक भएको बताउनु भएको छ । हरेक युवाहरुले आफुमा सकारात्मक सोचको विकास गर्दै आफ्नो परिवार,समाज र सिङ्गोराष्ट्रका लागि योगदान दिनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय युवामा देशप्रतिको मायाँ हराउँदै गएको बताउँदै अध्यक्ष पुनले युवाहरुले राजनीतिलाई नजिकबाट वुझ्नुपर्ने बताउनुभयो ।  
फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग पराजित
फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग पराजित त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग पराजित भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित भएको हो ।