Chauthoanga - Nepali News Media
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नौ दिने चीन भ्रमणमा जाँदै
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नौ दिने चीन भ्रमणमा जाँदै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नौ दिने चीन भ्रमणमा जानुहुने भएको छ ।  चैत ११ देखि १९ सम्म चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा उहाँ चीन जान लाग्नुभएको हो । कूटनीतिक र राजनीतिक भेटवार्तामा व्यस्त रहँदै धार्मिक यात्रासमेत गर्न उपप्रधानमन्त्री श्रेष्ठको चीन भ्रमणमा जान लाग्नुभएको हो । 
लाईसेन्स दिइएका हतियारको विवरण पठाउन जिल्ला प्रशासनलाई  गृह मन्त्रालयको निर्देशन
लाईसेन्स दिइएका हतियारको विवरण पठाउन जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन गृह मन्त्रालयले लाईसेन्स दिइएका हतियारको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।  सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण चौबिस घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।
प्रतिनिधिसभा बैठक [LIVE]
प्रतिनिधिसभा बैठक [LIVE]
दाङमा यात्रुवाहक जिप दुर्घटना एक जनाको मृत्यु ५ जना घाईते
दाङमा यात्रुवाहक जिप दुर्घटना एक जनाको मृत्यु ५ जना घाईते दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ५ जना घाईते भएका छन् । जिल्लाको बबई गाउँपालिका–१ को गंगटेबाट तुलसीपुर आउँदै गरेको लु १ ज १४२७ नम्बरको जिप दुर्घटना हुँदा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर बुढाको मृत्यू भएको हो । 
सर्वोच्च अदालत परिसरबाट  अत्याधुनिक हतियारसहित एक जना पक्राउ
सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित एक जना पक्राउ सर्वोच्च अदालत परिसरबाट नेपाल प्रहरीले अत्याधुनिक हतियारसहित एक जनालाई नियन्त्रमा लिएको छ ।