लुम्बिनीमा मुख्यमन्त्री डिल्ली चौधरीले चैत २२ गते विश्वासको मत लिने
मंगलबार, चैत २०, २०८०
नेपली काग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै
मंगलबार, चैत २०, २०८०
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे बस्न लागेको हो ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेख्न थाल्यो
सोमबार, चैत १९, २०८०
मान्त्रालयले वैशाख मसान्तभित्र सुझाव पठाउन विभिन्न सङ्घ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई आग्रह गरेको हो ।
अख्तियार द्वारा मेडिकल व्यवसायी विशाल पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, चैत १८, २०८०
जब पोखराको सडकमा बस अनौठो तरिकाले दुर्घटना भयो ...............
शनिबार, चैत १७, २०८०
काँस्की जिल्लाको पोखरामा अनौठो तरिकाले वस दुर्घटना भएको छ । सो दुर्घटनाको फोटो अहिले सबैतिर भाईरल भएको छ ।
दुर्घटनामा परि चालक र सहचालक गरी दुईजना घाईते छन् । दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते छन् ।