Chauthoanga - Nepali News Media
दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड 
दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गर्नुभएको बताउनुभएको छ ।माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले प्रतिपक्षको खबरदारीलाई बताउनुभएको हो ।
दाङमा घट्यो फूल खेती
दाङमा घट्यो फूल खेती २०८० मा तुलसीपुर–१७ बनकट्टीमा १६ बिगाह क्षेत्रफलमा व्यँवसायिक रुपमा फूल खेती गर्नुभएका खेमराज शर्माले यस वर्ष फूल खेती नै गर्नुभएन । २०७९ मा १२ कट्ठामा गरेको फूल खेतीले माग धान्न नसकेपछि १६ व्गिाह क्षेत्रफलमा पाँचजनाको सहकार्यमा गरिएको फूल खेतीले घाटा मात्रै भएन, फूल खेतीबाटै हात झिक्ने गरी निराश बनायो शर्मालाई...
सहकारीका ऋणीलाई ७ दिने 'अल्टिमेटम', ऋण नतिरे सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने
सहकारीका ऋणीलाई ७ दिने 'अल्टिमेटम', ऋण नतिरे सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका १८ वटा सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न सात दिने अल्टिमेटम दिएको छ । समितिले आज सूचना निकालेर सात दिनभित्र ऋण तिर्न भनेको हो । ऋण तिर्न अन्तिम पटक ऋणी र जमानतकर्तालाई सात दिनको समय दिइएको र सात दिनभित्र ऋण चुक्ता नगरे...