Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाले स्थानिय पाठ्यपुस्तक निर्माण गर्दै 
बंगलाचुली गाउँपालिकाले स्थानिय पाठ्यपुस्तक निर्माण गर्दै  दाङको बंगलाचुली गाउँपालिकाले स्थानिय पाठ्यपुस्तक निर्माणलाई व्यापकता दिएको छ । गाउँपालिकाले अहिले कक्षा १ देखि ३ सम्मको स्थानिय पाठ्यपुस्तक निर्माण गर्न लागेको छ । स्थानिय पाठ्यपुस्तकको नाम हाम्रो बंगलाचुली रहेको छ। उक्त पाठ्यपुस्तक निर्माणका लागि पुस्तकभित्र समावेस गर्ने विषयवस्तुसम्बन्धी छलफल कार्यक्रम आज बंगलाचुली गाउँपालिकामा सम्पन्न भएको छ ।बंगलाचुली गाउँपालिका शिक्षा,  ...
कोरियाको उत्पादनमूलक क्षेत्रकाका लागि लिईएको  ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक ,६ हजार उत्तीर्ण
कोरियाको उत्पादनमूलक क्षेत्रकाका लागि लिईएको  ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक ,६ हजार उत्तीर्ण ईपीएस कोरिया शाखाले भाषापरिक्षको परीक्षाको नतिजा सार्वजनिक गरेको छ। कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिईएको भाषा परीक्षको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
प्रतिनिधि सभाको बैठक बस्दै
प्रतिनिधि सभाको बैठक बस्दै प्रतिनिधि सभाको बैठक आज  बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आज बस्ने बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
घोडेजात्रा (फोटो फिचर)
घोडेजात्रा (फोटो फिचर)
बंगलाचुली गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम ,यस्तो छ प्रगति विवरण .........................
बंगलाचुली गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम ,यस्तो छ प्रगति विवरण ......................... दाङको बंगलाचुली गाउँपालिका तथा वडा नम्वर ७ र ८ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आज हाँसीपुरमा सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानियहरुले बंगलाचुली गाउँपालिकाबाट भए गरेका विभिन्न योजना तथा प्रशासनिक कार्यका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा...