रोहित अधिकारी र अनमाेल केसिकाे फर्किफर्कि जेठ १० बाट प्रर्दशनमा आउदै
शुक्रबार, वैशाख २८, २०८१
कला संस्कृतिलाई जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित गर्नु आवश्यकः मन्त्री शर्मा
बिहीबार, वैशाख २७, २०८१
बंगलाचुली गाउँपालिकाले थाल्यो आफ्नो पालिकाको विभिन्न सेवा प्रदायक संस्थाहरुको अनुगमन
सोमबार, वैशाख २४, २०८१
दाङको बंगलाचुली गाउँपालिकाको अनुगमन समितिले पालिकाभित्र पर्ने विभिन्न सेवा प्रदायक संस्थाहरुको स्थलगत अनुगमन गरेको छ ।गाउँपालिकाका अनुगमन समिति संयोजक एवं उपाध्यक्ष भक्त बहादुर जिसीको नेतृत्वमा पालिकाको स्वास्थ्य संस्था,विद्यालय र विभिन्न योजनाहरुको अनुगमन गरेको हो ।
सिस्नु खानुको फाईदै फाईदा जन्नुहोस्
सोमबार, वैशाख २४, २०८१
सिस्नुलाई अंग्रेजीमा ‘युटिका डिऐका’ स्टिङिङ नेटल भनिन्छ । किनभने यसमा हुने रौंदार काँडाको स्पर्शले बिच्छीले टोकेझैं छालामा पीडा हुन्छ । सिस्नु युरोपेली प्रजातिको वनस्पति हो, जुन भारतमा बेलायतले शासन गर्दा लगभग ८० वर्षअघि भित्रिएको थियो । भारतबाट नै यो नेपालमा भित्रिएको अनुमान गर्न सकिन्छ ।
वैकल्पिक सत्ता समीकरण बनाउने सपना चकनाचुर,वर्तमान सत्ता गठबन्धनलाई कुनै असर नपर्ने
सोमबार, वैशाख २४, २०८१