राजनीतिक दलमा लागेका शिक्षकमाथि कारबाही विवरण पेस गर्न निर्देशन
शुक्रबार, जेठ ४, २०८१
लुम्बिनी प्रदेशका स्थानियतहका जनप्रतिनिधिहरुद्वारा प्रदेश सरकारलाई टुक्रे योजना नपठाउन आग्रह
शुक्रबार, जेठ ४, २०८१
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० हजारसम्मका योजना छानेर कार्यान्वयनको लागि पठाएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले प्रदेश सरकारलाई टुक्रे योजना नपठाउन आग्रह गरे । स्थानीय तहले प्राथमिकीकरण गरेर पठाएका योजना नपर्ने तर गोजीका योजना छानिएको भन्दै आलोचना पनि गरे ।
गुरुकुल एकेडेमीमा कप्तान तथा उप कप्तान छनोट निर्वाचन सम्पन्न
आइतबार, वैशाख ३०, २०८१
गुरुकुल एकेडेमीमा कप्तान छनोटको लागि निर्वाचन सम्पन्न भएको छ । गुरुकुल एकेडेमी घोराही ,तुलसिपुर र लमहिमा निर्वाचन प्रकृयाबाट कप्तान तथा उप कप्तान छनोट गरीको हो ।