मृगाैलाका बिरामी ईश्वर बहादुर नेपालीको उपचारार्थ आर्थिक सहयोग जुट्ने क्रम सुरु
शनिबार, साउन ५, २०८१

घरघरमा तुलसीको बिरुवा सारेर हरिशयनी एकादशी मनाईदै
बुधबार, साउन २, २०८१
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको...

दाङमा जिल्ला दररेट सार्वजनिक ज्याला पनि बढ्यो,घरभाडा तोकियो
मंगलबार, साउन १, २०८१
दाङमा पहिलो पटक सरकारी तबरबाट घरभाडा निर्धारण गरिएको छ । जिल्ला दररेट निर्धारण समिति दाङले सोमबार आर्थिक वर्ष २०८१/०८२ का लागि निर्धारण गरेको दररेटमा घर भाडाको दर समेत समावेश गरिएको छ । दाङ जिल्लाको उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा छुट्टा छुट्टै दररेट राखिएको छ ।

साउने सक्रान्ति पर्व धुमधामका साथ मनाईदै
मंगलबार, साउन १, २०८१
आज साउने सक्रान्ति पर्व धुमधामका साथ मनाईदै छ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवकको नाम सर्वजनिक
आइतबार, असार ३०, २०८१
बीबीसीले दिएको जानकारी अनुसार ट्रम्पलाई चुनावी र्याली सम्बोधनका क्रममा गोली दाग्ने ती व्यक्तिको नाम सार्वजनिक गरिएको हो ।