Chauthoanga - Nepali News Media
बंगलाचुलीमा नेपाल टेलिकमको गुणस्तर हिन सेवा, एफटीटिएच सेवा पूर्णरुपमा ठप्प,सेवाग्राहीलाई हैरानी
बंगलाचुलीमा नेपाल टेलिकमको गुणस्तर हिन सेवा, एफटीटिएच सेवा पूर्णरुपमा ठप्प,सेवाग्राहीलाई हैरानी दाङको बंगलाचुली गाउँपालिका नेपाल टेलिकमले गुणस्तिर सेवा दिन नसक्दा सेवाग्राहीलाई हैरानी भएको छ । टेलीकम यस विषयमा जानकार हुँदा पनि उसले आफ्नो सेवालाई सुधार गर्न आनाकानी गरेको छ ।
जिल्ला नछाड्न सीडीओहरुलाई गृह मन्त्रालयको निर्देशन
जिल्ला नछाड्न सीडीओहरुलाई गृह मन्त्रालयको निर्देशन गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट कमाण्ड पोष्टका संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उहाँले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना...
प्रधानमन्त्री  प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने
प्रधानमन्त्री प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने हुनुभएको छ ।  मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि अहिले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो। 
एमाले काग्रेसको नयाँ गठबन्धनमा रास्वपा सहभागी नहुने
एमाले काग्रेसको नयाँ गठबन्धनमा रास्वपा सहभागी नहुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । आज बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो ।