साउने सक्रान्ति पर्व धुमधामका साथ मनाईदै
मंगलबार, साउन १, २०८१
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवकको नाम सर्वजनिक
आइतबार, असार ३०, २०८१
बीबीसीले दिएको जानकारी अनुसार ट्रम्पलाई चुनावी र्याली सम्बोधनका क्रममा गोली दाग्ने ती व्यक्तिको नाम सार्वजनिक गरिएको हो ।
आज भानु जयन्ती
शनिबार, असार २९, २०८१
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा शिखरकटेरीमा भानुगृह पुनःनिर्माण गर्ने भनेको आठ वर्ष पुगिसक्यो । भानु नगरपालिका–४ शिखरकटेरीमा भानुगृह पुनःनिर्माणका लागि २०७३ चैत २२ गते शिलान्याससमेत भयो । तर आठ वर्ष बितिसक्दा पनि उक्त काम शिलान्यासमै सीमित भयो ।
कास्कीमा पहिरोमा पुरिएर एकै घरका ७ जनासहित ११ को मृत्यु [अपडेट]
शुक्रबार, असार २८, २०८१
गएराती देखि परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका ७ जना पहिरो खस्दा घरभित्रै पुरिएका हुन् । पोखरा–३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको मृत्यु भएको छ ।
प्रचण्डलाई समाजवादीले विश्वासको मत दिने, नयाँ समिकरणलाई सहयोग नगर्ने
बिहीबार, असार २७, २०८१
(एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।आज बसेको संसदीय दलको बैठकबाट विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरिएको उक्त पार्टीकी नेत्री एवं राष्ट्रियसभा सदस्य जयन्ती राईले बताउनुभयो ।