बंगलाचुलीमा आगलागी, अढाइ लाख बराबर क्षति
मंगलबार, साउन ८, २०८१
घरघरमा तुलसीको बिरुवा सारेर हरिशयनी एकादशी मनाईदै
बुधबार, साउन २, २०८१
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको...
दाङमा जिल्ला दररेट सार्वजनिक ज्याला पनि बढ्यो,घरभाडा तोकियो
मंगलबार, साउन १, २०८१
दाङमा पहिलो पटक सरकारी तबरबाट घरभाडा निर्धारण गरिएको छ । जिल्ला दररेट निर्धारण समिति दाङले सोमबार आर्थिक वर्ष २०८१/०८२ का लागि निर्धारण गरेको दररेटमा घर भाडाको दर समेत समावेश गरिएको छ । दाङ जिल्लाको उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा छुट्टा छुट्टै दररेट राखिएको छ ।