Chauthoanga - Nepali News Media
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति जुटेको छ । सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरू सम्मिलित कार्यदलको आज बिहान गृह मन्त्रालयमा बसेको बैठकले विधेयकमा यसअघि मिल्न बाँकी रहेका सबै विषयमा सहमति जुटाएको हो । 
प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकवाट युरोलोजी सेवा
प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकवाट युरोलोजी सेवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकवाट युरोलोजी सेवा नियमीतरुपमा सञ्चालन भइरहेको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा। जनार्दन पन्थिले विशेषज्ञवाट नै युरोलोजि सेवा नियमीत रहेको जानकारी दिनु भयो ।
आज साउन १५, खिर खाएर मनाइँदै
आज साउन १५, खिर खाएर मनाइँदै
बंगलाचुली गाउँपालिकामा एक सय आठ जोडी बर पिपल लगाईदै
बंगलाचुली गाउँपालिकामा एक सय आठ जोडी बर पिपल लगाईदै  गाउँपालिकाको वडा नम्वर एक र दुईको विचमा पर्ने धिमधिमे पर्यटकीय स्थल परिसरमा साउन १६ गते एकादशीको दिन बृहत वृक्षारोपण कार्यक्रम अन्तरगत १ सय ८ जोडी वरपिपल साथै अन्य प्रजातिका बोटबिरुवा रोप्ने कार्यक्रम तय भएको वडा नम्वर दुईका अध्यक्ष एवं संयोजक मैते पुन मगरले जानकारी दिनुभयो । 
दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना थिए
दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना थिए आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ ।