Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाले आफ्नो पालिकामा बसोबास गर्ने स्थानियको  निशुल्क डेङ्गी परिक्षण गर्ने
बंगलाचुली गाउँपालिकाले आफ्नो पालिकामा बसोबास गर्ने स्थानियको  निशुल्क डेङ्गी परिक्षण गर्ने दाङको बंगलाचुली गाउँपालिकाले आफ्नो पालिकामा बसोबास गर्ने स्थानियको निशुल्क डेङ्गी परिक्षण गर्ने भएको छ । बंगलाचुली गाउँपालिका भित्र डेङ्गी संक्रमितको लक्ष्यण भएका विरामिहरुलाई निशुल्क परिक्षणको व्यवस्था गरेको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनले जानकारी दिनुभयो ।  बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले नै गाउँपलिकाको ८ वटै वडामा बसोबास गर्ने स्थानियहरुका लागि निशुल्क...
आज नवरात्रको दोस्रो दिन: ब्रह्मचारिणी देवीको उपासना गरिँदै
आज नवरात्रको दोस्रो दिन: ब्रह्मचारिणी देवीको उपासना गरिँदै बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ । देवी पुराणको ४५औं अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो । जसले गर्दा शरीरको रङ पनि गोरो रहेको...