आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगको सात बुँदे निर्देशन
बुधबार, कात्तिक २, २०७९
अरिङ्गालको टोकाइबाट आमाछोरीको मृत्यु
मंगलबार, कात्तिक १, २०७९
अरिङ्गालको टोकाइबाट सल्यानमा दुई जनाको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका १ हाम्फाल निवासी २१ वर्षीया शोभा बुढाथोकी र उहाँकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी रहेका छन् ।
तापक्रम घट्दै : सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी क्षेत्रमा क्षणिक वर्षाको सम्भावना
मंगलबार, कात्तिक १, २०७९
(भोलि) मंगलबार सार्वजनिक बिदा
सोमबार, असोज ३१, २०७९
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले मङ्गलवार(भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेलले भोलि बिदा दिने निर्णय भएको बताउनुभयो । ‘भोलि सार्वजनिक बिदा दिने निर्णय भएको छ’, प्रवक्ता पोखरेलले भन्नु भयो ।
नेपालमा सुर्तीजन्य पदार्थ खाँदा हरेक वर्ष २७ हजार बढीको मृत्यु
सोमबार, असोज ३१, २०७९
पालमा सुर्तीजन्य पदार्थ खाँदा हरेक वर्ष २७ हजार बढीको मृत्यु हुने गरेको छ । नेपालमा सुर्तीजन्य पदार्थ प्रयोगका कारण लाग्ने रोगको उपचारमा बर्सेनि अरबौं रुपैयाँ खर्च समेत हुने गरेको छ । ग्लोबो क्यानले प्रक्षेपण गरेको एक प्रतिवेदनले नेपालमा सन् २०२२ मा थप ५ हजार क्यान्सरका नयाँ बिरामी थपिने देखाएको छ...
माओवादी केन्द्रद्वारा चुनाव लक्षित ३ बुँदे विशेष सर्कुलर जारी
आइतबार, असोज ३०, २०७९
नेकपा माओवादी केन्द्रले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाएको छ । पार्टीका प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आज पठाएको सर्कुलरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी दुबै एउटै चुनाव चिह्न गोलाकार भित्रको हँसिया...
सरकारले लगायो अनिश्चितकालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध
आइतबार, असोज ३०, २०७९
सरकारले नेपालमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ उडानमा दुर्घटना बढेपछि सोको व्यवस्थापनका लागि भन्दै देशैभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको हो ।
उडान खेल सम्बन्धी नीति, नियम तथा कानुनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानुन बनेपछि पुनः...