निर्वाचन आयोगद्वारा राजनीतिक दल र उम्मेदवारलाई सात बुँदे निर्देशन जारी
मंगलबार, कात्तिक ८, २०७९
घोराहीका अग्नी पीडितलाई राहात दिन २ लाखको कोष स्थापना
मंगलबार, कात्तिक ८, २०७९
दाङको घोराहीमा चार फर्निचर उद्योगका आगलागी पीडितलाई राहात उपलब्ध गराउने उदेश्यले दुई लाखको कोष स्थापना गरिएको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको मंगलवार बिहानै वसेको आकस्मिक बैठकले आगलागीबाट क्षति पुगेका उद्योगी तथा व्यावसायीलाई राहात दिनका लागि संघले २ लाखको कोष स्थापना गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिह वुढाथोकीले बताउनुभयो...
तिहार अन्तर्गत आज गाई पूजा
मंगलबार, कात्तिक ८, २०७९
तिहार अन्तर्गत आज गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट...
आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
सोमबार, कात्तिक ७, २०७९
आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ ।यमपञ्चकको महत्वपूर्ण दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै...
बंगलाचुलीमा माओवादीकाे पार्टी प्रवेश तथा “घर फर्काउ” अभियान शुरू
शुक्रबार, कात्तिक ४, २०७९
नेकपा माओवादी केन्द्रले दाङकाे बंगलाचुलीमा पार्टी प्रवेश तथा घर फर्काउ अभियान शुरू गरेकाे छ ।साे अभियान अन्तर्गत माओवादी परित्याग गरि अन्यत्र गएकाहरूलाई पुनः पार्टीको जिम्मेवारीमा फर्काउने काम शुरू भएकाे माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयाे । उहाँका अनुसार अभियान अन्तर्गत अन्य पार्टीमा रहेका इमान्दार नेता तथा कार्यकर्ताहरूलाई पनि...
दाङको बंगलाचुलीमा सामाजिक सूरक्षा भत्ता सम्वन्धित वडा मार्फत वितरण गर्न सुरु
शुक्रबार, कात्तिक ४, २०७९
बंगलाचुलीका निवर्तमान अध्यक्ष भक्त बहादुर वलीद्वारा बंगलाचुलीको बाढिपहिरो क्षतीको अनुगमन
बुधबार, कात्तिक २, २०७९